महजोडी – Nepal Press
महजोडी

जनकपुरमा महजोडीलाई ‘महामूर्ख’ उपाधि, प्रदेशमन्त्री ‘मुर्ख’ शिरोमणी

जनकपुरधाम । प्रसिद्ध हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीलाई जनकपुरमा यस वर्षको ‘महामूर्ख’ उपाधि दिइएको छ । होली पर्वको अवसरमा जनकपुरस्थित जानकी मन्दिर परिसरमा आयोजित ‘महामूर्ख सम्मेलन’ मा महजोडीलाई सो उपाधि दिइएको हो । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल ‘मुर्ख’ सिरोमणीको उपाधी पाएका छन् ।...