मन्त्रिमण्डल – Nepal Press
मन्त्रिमण्डल

माओवादीबाट पहिलो चरणमा जनार्दन र पम्फा मन्त्री बन्दै

मन्त्रालयको बारेमा छलफल भइरहेको र शर्मा गृह वा अर्थमध्ये एक मन्त्री बन्ने माओवादी स्रोतले जनाएको छ । अन्य मन्त्रीहरूको टुंगो दोस्रो चरणको विस्तारअघि लगाइनेछ ।