मनोज सदा – Nepal Press
मनोज सदा

१५ वर्षदेखि पञ्जाबमा बन्धक मनोज, उद्दार गर्न आग्रह

साथीसँगको लहलहैमा १५ वर्षअघि अर्थात् १० वर्षको उमेरमा जनकपुरका मनोज सदा पैसा कमाउन भारतको पञ्जाव गए । भारत गएर मालिकको घरमा काम गर्न थालेका सदा अहिलेसम्म फर्केका छैनन् ।