भ्लादमिर पुटिन – Nepal Press
भ्लादमिर पुटिन

सत्ता सम्हालेपछि पुटिनसँग वाइडेनको भेटवार्ता : दुबै नेताले गरे एकअर्काको प्रशंसा तर, सहमति जुटेन

जेनेभा । सत्ता सम्हालेपछि पहिलोपटक अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादमिर पुटिनबीच बुधबार भेटवार्ता भएको छ । वार्तापछि दुबै नेताले एकअर्काको प्रशंसा गरेपनि ठोस निष्कर्ष भने ननिस्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बाइडेनले पुटिनसँगको वार्तामा आफूले मतभेदका विषयहरुलाई शान्तपूर्वक प्रस्तुत गरेको र रुसले पनि अमेरिकसँग शीतयुद्ध नचाहेको...