भीमार्जुन आचार्य – Nepal Press
भीमार्जुन आचार्य

‘सर्वोच्चको निष्कर्ष सही छ, जातीय आरक्षणको समीक्षा गरौं’

जातीय आरक्षणको कुरा गर्नेहरु चाहिँ सबैभन्दा प्रतिगामी हुन् । प्रगति नचाहने हुन् । उनीहरुकै कारणले त्यो वर्ग–समुदायको उत्थान हुन नसकेको भनेर बुझ्दा हुन्छ ।