अधिवक्ता आचार्यको जिकिर: पाँच वर्षअघि संसद विघटन गर्ने व्यवस्था नै छैन – Nepal Press
संवैधानिक इजलास

अधिवक्ता आचार्यको जिकिर: पाँच वर्षअघि संसद विघटन गर्ने व्यवस्था नै छैन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस भइरहेको संवैधानिक इजलासमा अधिवक्ता भीमार्जुन आचार्यले अहिलेको संविधानमा पाँच वर्ष संसद विघटनको व्यवस्था नै नभएको जिकिर गरेका छन्

राज्यका कुनै पनि अंग संविधान भन्दा माथि नभएको तर्क गर्दै आचार्यले भने– संविधानअनुसार बहुमतको प्रधानमन्त्रीले संसद विघटनको ‘व’ पनि उच्चारण गर्न पाउँदैन । २०४७ को संविधान र अहिलेको संविधानमा आकाश–जमिन फरक छ । राज्यका कुनै पनि अंग संविधान भन्दा माथि छैनन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा निरन्तर सुनुवाइ जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर