बेलिन्डा बेन्चिच – Nepal Press
बेलिन्डा बेन्चिच

पाव्लुचेन्कोभालाई हराउँदै बेन्सिच सेमिफाइनलमा

काठमाडौं । स्वीस टेनिस खेलाडी बेलिन्डा बेन्सिच रुसी खेलाडी एनेस्तेसिया पाव्लुचेन्कोभालाई २-१ सेटको नतिजामा पराजित गर्दै टोकियो ओलम्पिक- टेनिसको महिला सिङ्गलतर्फ सेमिफाइनलमा पुगेकी छन् । बुधबार दिउँसो भएको क्वार्टरफाइनलमा पहिलो सेट ६-० ले जितेकी बेन्सिचले एनेस्तेसियाविरुद्धको दोस्रो सेट ३-६ ले गुमाएकी थिइन् । निर्णायक तेस्रो सेटमा ६-३ कै जित...