बेलहिया – Nepal Press
बेलहिया

दुई देशका सुरक्षा प्रमुखको छलफलपछि बेलहिया नाका सुचारु

रुपन्देही । बुधबार भारतीय बजार सुनौलीतर्फ जाँदै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले महिलामाथि अभद्र व्यवहार गरेपछि बन्द रहेको सीमानाका बेलहिया दुई देशका सुरक्षा प्रमुखको समझदारीपछि खुलेको छ । बेलहियाकी ३९ वर्षीय महिलालाई एसएसबीले चेकजाँचका नाममा कपडा च्यातिदिएपछि बेलहियामा तनाव सिर्जना भएको थियो । एसएसबीको ज्यादतीपछि ठूलो संख्यामा...