बेनी–जोमसोम सडकखण्ड – Nepal Press
बेनी–जोमसोम सडकखण्ड

म्याग्दीस्थित दानाको ढुंगाखानीमा पहिरो, बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानाको ढुंगाखानीमा पहिरो गएको छ । पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड समेत अवरुद्ध भएको छ । ढुंगाखानीबाट सुख्खा पहिरो खसेपछि करिब ३० मिटर सडक अवरुद्ध भएको बेनी–जोमसोम सडकखण्डका सुपरभाईजर इन्द्रसिंह शेरचनले बताए । स्थानीय प्रहरी र कोरोला सडक आयोजनासंग समन्वय गरी सडक खुलाउने प्रयास...