बुटवल–बेलहिया सडक – Nepal Press
बुटवल–बेलहिया सडक

बुटवल–बेलहिया सडक विस्तार: पहिला स्थानीयले दिएनन्, अहिले ठेकेदारले गरेनन्

एक दशकअघि तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित थालिएको बुटवल–बेलहिया सडकखण्ड विस्तारको काम अझै सकिएको छैन । पछिल्लो समय त सडक विस्तार ठप्प नै छ ।