बिष्णुकुमार केसी – Nepal Press
बिष्णुकुमार केसी

नेपाल प्रहरीको प्रवक्तामा एसएसपी बिष्णुकुमार केसी

काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिष्णुकुमार केसीलाई दिइएको छ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी केसीलाई प्रहरी प्रधान कार्यालयले प्रवक्ताको जिम्मेवारी दिएको हो । एसएसपी केसी यस अघि नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत थिए । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई...