बालाजु – Nepal Press
बालाजु

मेलम्चीको पानी ऐतिहासिक बाइसधारामा, स्थानीयले मनाए खुशीयाली

काठमाडौं । मेलम्ची आयोजनाको खानेपानी आज बिहान ऐतिहासिक बालाजु बाइसधारामा खसालीएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बाइसधारास्थित खानेपानी केन्द्रमा पुगेको मेलम्चीको पानी खोलेर बाइसधारामा खसालेका हुन् । योसँगै बालाजु-सोह्रखुट्टे-नयाँबजार लगायतका क्षेत्रमा पनि मेलम्चीको पानी वितरण शुरु भएको छ । बिहान पाँच बजे मेलम्चीको पानि बाइसधाराबाट झारिएको हो...