बाढीको असर – Nepal Press
बाढीको असर

बाढीको असर: मेलम्चीको पानी दशैंमा पनि नआउने

मनसुन नसकिएसम्म संरचना मर्मत गर्न समस्या भएकाले दशैअघि खानेपानी काठमाडौं ल्याउन सम्भव नहुने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले नेपाल प्रेसलाई बताए । अहिले पनि हतारै गरेर पानी ल्याइहालौ भन्ने अवस्था नभएको उनको भनाइ छ ।