बागी उम्मेदवार – Nepal Press
बागी उम्मेदवार

चितवन कांग्रेसका नेताहरु बागी उम्मेदवारको घरमै, जगन्नाथले मानेनन् उम्मेदवारी फिर्ता लिन

चितवन । नेपाली कांग्रेस चितवनको नेतृत्वले भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवारी दिएका नेता जगन्नाथ पौडेललाई भेट गरेको छ । सभापति राजेश्वर खनालको नेतृत्वमा गएको टोलीले पूर्वसांसद पौडेललाई भेटेर आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । मंगलबार साँझ कृष्णपुरस्थित पौडेलनिवासमा कांग्रेसका नेताले संस्थागतरुपमै यस्तो आग्रह गरेका हुन् । टोलीमा...