बंगलादेश राजदूत – Nepal Press
बंगलादेश राजदूत

बंगलादेशी राजदूतसँग परिसंघको छलफल, लगानी र व्यापार विस्तारमा जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी तथा व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गरेका छन् । नेपाली वस्तुहरूलाई बंगलादेश निर्यातका लागि...