फोहोर हस्तान्तरण – Nepal Press
फोहोर हस्तान्तरण

धौलागिरी हिमालबाट संकलित ४७२० किलो फोहोर एभ्नी भेन्चर प्रालीलाई हस्तान्तरण

काठमाडौं । नेपाली सेनाले धौलागिरी हिमालबाट संकलन गरेको फोहोर हस्तान्तरण गरेको छ । बिहिबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपाली सेनाको राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले “सफा हिमाल अभियान २०२१” अन्तर्गत् संकलन गरिएको फोहोर पुनः प्रयोग गर्नेगरी व्यवस्थापन गर्ने प्रयोजनको लागि एभ्नी भेन्चर...