फोहोर व्यवस्थापन – Nepal Press
फोहोर व्यवस्थापन

फोहोर व्यवस्थापनका लागि बालेनको यस्तो आइडिया

काठमाडौं । फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न सिसडोल पुगेका काठमाडौंका मेयर बालेन्द्र साहले आफ्ना आइडिया सेयर गरेका छन् । उनले सुरुमा गन्ध हटाउनका लागि केमिकल ल्याउने बताएका छन् । त्यस्तै उनले फोहोरबाट इन्धन निकाल्न करिब ३–४ महिना लाग्ने बताएका छन् । उनले कुहिने फोहोरबाट मल बनाउने गरी योजना बनाएको...