फिल्म सिटी – Nepal Press
फिल्म सिटी

दोलखामा फिल्म सिटी बनाउन कस्सियो सरकार

दोलखा । सरकारले दोलखामा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी)लाई प्राथमिकताका साथ अघि बढाउने भएको छ । फिल्म सिटीको पछिल्लो अवस्था बुझ्ना सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल नेतृत्वको एक टोलीले दोलखाको डाँङडुँगेडाँडास्थित निर्माण क्षेत्रको अवलोकन गरेको छ । शनिबार अवलोकनपछि सचिव अर्यालले प्राकृतिक सौन्दर्यता र इनडोर स्टुडियोको...