फास्टट्रयाक – Nepal Press
फास्टट्रयाक

फास्टट्रयाकको ठेक्का प्रकियामा लेखा समितिले छानविन गर्ने

काठमाडौं । तराई मधेस दु्रतमार्ग फास्टट्रयाक अन्तर्गत फेज टु अर्थात् दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको अनियमितताको आशंकामा सार्वजनिक लेखा समितिले छानविन गर्ने भएको छ । तराई मधेस दु्रतमार्ग (फास्टट्रयाक) निर्माणको जिम्मा पाएको नेपाली सेनाले फेज टु अर्थात् दोश्रो चरणको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै समितिमा उजुरी परेपछि समितिले त्यसतर्फ...