प्रवक्ता विश्वप्रकाश शर्मा – Nepal Press
प्रवक्ता विश्वप्रकाश शर्मा

संक्रमितका लागि अस्पतालमा शैय्या छैन भन्नु लाचारी र लज्जास्पद : कांग्रेस प्रवक्ता शर्मा (भिडियाे)

काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भन्ने सरकारको भनाई लाचारी र लज्जास्पद भएको बताएको छ । शनिबार नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जटिल परिस्थितिमा गम्भिरताका लागि अपिल गर्नु राज्यको कर्तव्य भए पनि कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैय्या छैन भन्नु लाचारी...