प्रमुख जिल्ला अधिकारी सरुवा – Nepal Press
प्रमुख जिल्ला अधिकारी सरुवा

गृहमन्त्रीस्तरीय निर्णयबाट चार प्रमुख जिल्ला अधिकारी हेरफेर (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । शुक्रबार गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा गर्दै हेरफेर गरेको हो । मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय, झापामा कार्यरत कृष्णबहादुर शाहीको रौतहटको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ भने सुनसरीका प्रमुख...