प्रदेश-१ सरकार – Nepal Press
प्रदेश-१ सरकार

पाँच सांसद माधव पक्षमा गए प्रदेश १ सरकार ढल्ने, तीन जनाबाहेक खुल्न बाँकी

इटहरी । नेकपा एमालेमा आएको विभाजनले केन्द्रसँगै प्रदेश १ को राजनीतिमा पनि तरंग ल्याएको छ । एमाले फुटले यहाँको सरकार नै धरमराउने सम्भावना छ । यद्यपि, अहिलेसम्म कुन पक्षमा कति सांसद छन् भन्ने स्पष्ट छैन । कुल ९२ सदस्य रहेको प्रदेश १ प्रदेशसभामा एमालेको ५१ सांसद छन् । तीमध्ये...