प्रतिसेयर आम्दानी – Nepal Press
प्रतिसेयर आम्दानी

ग्लोबल आईएमई बैंकको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानीमा सुधार

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ करोड ५६ लाख रूपैयाँ अर्थात ३२.४०...