प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाई – Nepal Press
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाई

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ शुरु, के हुनसक्छ आज ?

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुलाई एकै ठाउँमा राखेर सुनुवाइ शुरु भएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा सुनुवाइ शुरु भएको हो । रिट निवेदकको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दीलगायत उपस्थित भएका छन् । जबराले आफ्नै इजलासमा राखेर सुनुवाइ थालेका...