प्रचण्ड–नेपाल समूह – Nepal Press
प्रचण्ड–नेपाल समूह

प्रदेश १ मा फैसलाको असरः होला त शेरधन राईको संकटमोचन ?

सर्वोच्च अदालतको फैसलाबाट साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा आएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई राहत मिलेको छ । अविश्वास प्रस्तावको सामना गर्न डराइरहेका उनी अब आफ्नो पक्षमा बहुमत पुग्नेमा आशावादी देखिएका छन् ।