ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय – Nepal Press

ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षले केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाउने निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

उक्त निर्णयलाई बैठकले अनुमोदन पनि गरेको छ । त्यस्तै बैठकले प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु गलत भएको निष्कर्ष निकाल्दै आन्दोलन गर्ने निर्णय पारित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर