प्रकाश – Nepal Press
प्रकाश

‘प्रकाश’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

काठमाडौं । दिनेश राउत निर्देशित सिनेमा ‘प्रकाश’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा आगामी वर्षको भाद्र १० गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ। सार्वजनिक पोस्टरमा प्रदीप खड्कालाई निक्कै भिन्न अवतारमा देख्न सकिन्छ । यसअघिका सिनेमामा लभरव्वाय भूमिकामा देखिदै आएका प्रदीपले यसपटक चुनौती मोलेरै नयाँ...