पौडी – Nepal Press
पौडी

गौरभ र परिधिलाई तीन-तीन स्वर्ण, दुवै उत्कृष्ट खेलाडी घोषित

चितवन । भरतपुरमा सम्पन्न राष्ट्रव्यापी विद्यालय स्तरीय प्रथम एलटिके पौडी प्रतियोगितामा गौरभ लामा र परिधि भण्डारी समान तीन-तीन स्वर्ण पदक जितेका छन् । तीन-तीन स्वर्ण जितेका गौरभ र परिधि प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । पहिलो दिन एक स्वर्ण जितेका काठमाडौंका गौरभले दोस्रो तथा अन्तिम दिन थप दुई स्वर्ण...