पोखरा म्याराथन – Nepal Press
पोखरा म्याराथन

१६औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७८ फागुन ७ मा, पुरस्कार राशी बढ्यो

काठमाडौं । ‘१६औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन-२०७८’ फागुन ७ गते हुने भएको छ । १६औं संस्करण व्यवस्थितरूपमा संचालन गर्न २१ वटा उपसमिति गठन गरी तयारी अगाडि बढेको आयोजकले जानकारी दिएको छ । वर्तमान विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुरुप नै सुन्दर पर्यटकीय नगरी पोखरालाई...