पूर्व अख्तियार प्रमुख दीप बस्न्यात – Nepal Press
पूर्व अख्तियार प्रमुख दीप बस्न्यात

दीप बस्न्यातलाई थुनामा पठाउने विशेष अदालतको आदेशको कैफियत मागियो

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा लगेको अभियोगमा अख्तियारले मुद्दा चलाई थुनामा रहेका पूर्व अख्तियार प्रमुख दीप बस्न्यातलाई थुनामा पठाउने विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन मागेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले सोमवार दीप बस्न्यातको निवेदनमाथि सुनुवाई गर्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने...