पूर्वयुवराज पारस शाह – Nepal Press
पूर्वयुवराज पारस शाह

नारायणगोपाल चोकमा पारसको उद्दण्डता, हेलमेट लगाऊ भन्दा प्रहरीमाथि हातपात (भिडियो)

हेलमेट नलगाइ मोटरसाइकल चलाएको आरोपमा प्रहरीले पक्राउ गरी चौकी लैजान खोज्दा पारसले एकहोरो जान्न, जान्न, जान्न भनेर प्रतिवाद गरेका छन् । उनले 'तैले भन्दा जाने ?' भनेर धम्क्याएको भिडियोमा देख्न सकिन्छ ।