पूज्यश्री कार्की – Nepal Press
पूज्यश्री कार्की

कोरोना संक्रमणबाट आँखारोग विशेषज्ञ कार्कीको निधन

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट आँखारोग विशेषज्ञ डा.पूज्यश्री कार्कीको निधन भएको छ । उनी नर्भिक अस्पतालमा १० दिनदेखि आइसीयूमा उपचाररत थिइन् । प्राध्यापक समेत रहेकी कार्की धरानबाट एमडी गर्नुका साथै अमेरिकामा समेत अध्ययन गरेकी थिइन् । उनका पति प्रराब्ध सिजापती पनि डाक्टर नै हुन् । उनीहरुका दुई छोरा छन् ।...