कोरोना संक्रमणबाट आँखारोग विशेषज्ञ कार्कीको निधन – Nepal Press

कोरोना संक्रमणबाट आँखारोग विशेषज्ञ कार्कीको निधन

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट आँखारोग विशेषज्ञ डा.पूज्यश्री कार्कीको निधन भएको छ ।

उनी नर्भिक अस्पतालमा १० दिनदेखि आइसीयूमा उपचाररत थिइन् ।

प्राध्यापक समेत रहेकी कार्की धरानबाट एमडी गर्नुका साथै अमेरिकामा समेत अध्ययन गरेकी थिइन् ।

उनका पति प्रराब्ध सिजापती पनि डाक्टर नै हुन् । उनीहरुका दुई छोरा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर