पुस्तक – Nepal Press
पुस्तक

कमिसनको चक्करमा हरेक वर्ष ‘पाठ्यक्रम फेरिँदा’ विद्यार्थीसँगै अभिभावक मर्कामा

रुपन्देही । नयाँ शैक्षिक सत्र सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । विद्यालयहरूले विद्यार्थीको भर्ना गरिसकेर कक्षा सञ्चालन गरे पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थी पढ्न र अभिभावकलाई समस्या थपिएको हो । त्यसो त यो विषयमा यथार्थ जानकारी विद्यार्थी र अभिभावकलाई विद्यालय तथा पुस्तक पसल कसैले दिने गरेका छैनन्...