पीसीआर पेसिन – Nepal Press
पीसीआर पेसिन

अब सर्लाहीमा पनि कोरोना परीक्षण

जनकपुरधाम । प्रदेश २ को सर्लाहीमा पनि आजबाट कोरोना परीक्षण शुरू भएको छ । प्रदेश सरकारले खरिद गरेको पीसीआर मेसिन मलंगवा अस्पतालमा जडान भएपछि कोरोना परीक्षण थालिएको हो । सामाजिक विकास मन्त्री नवलकिशोर साहले मेसिनको उद्घाटन गरे । साथै नयाँ एम्बुलेन्सको समेत मन्त्री साहले पूजापाठ गरी उद्घाटन गरेका छन्...