पार्टी उकता – Nepal Press
पार्टी उकता

एमाले कार्यदलको बैठक बस्दै

काठमाडौं । पार्टीभित्रको विवाद समाधन गर्न गठित नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा बस्न लागेको बैठकमा हिजो तय गरिएको कार्यविधिमा रहेर निरन्तर छलफल हुने संस्थापन पक्षका कार्यदलका संयोजक सुवास नेम्वाङले जानकारी दिए। ‘हिजो तय गरिएको कार्यविधि अनुसार निरन्तर छलफल हुन्छ,’ नेम्वाङले नेपाल...