पश्चिम नेपाल बस व्यवसायी प्राली – Nepal Press
पश्चिम नेपाल बस व्यवसायी प्राली

पश्चिम नेपाल बस व्यवसायी प्रालिको अध्यक्षमा दधिराम खरेल सर्वसम्मत

रुपन्देही । यातायात क्षेत्रको सबैभन्दा ठूलो यातायात प्रालिको रुपमा रहेको पश्चिम नेपाल बस ब्यवसायी प्रालिको अध्यक्षमा दधिराम खरेल सर्वसम्मत निर्वाचित भएका छन् । प्रालिका सञ्चालकहरुको बैठकले खरेललाई अध्यक्षमा सर्बसम्मत निर्वाचित गर्नुका साथै प्रालिको प्रवन्ध संचालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन पिएसलाई सर्वसम्मत निर्वाचित गरेको हो । प्रालिको नियमावली अनुसार...