पलेशा गाेवर्द्धन – Nepal Press
पलेशा गाेवर्द्धन

पलेशालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको सम्मान

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले टोकियो पारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई बिहीबार नगदसहित सम्मान गरेको छ । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रूपैयाँ र प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन् । सोही अवसरमा टोलीका...