पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव दिनेश थापा – Nepal Press
पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव दिनेश थापा

पत्रकार महासंघको राहत कोषमा बलेफी गाउँपालिकाको एक लाख सहयोग

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले स्थापना गरेको पत्रकार महासंघ कोभिड–१९ राहत कोषमा बलेफी गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । बलेफी गाउँपालिकाको आइतबार सम्पन्न कार्यपालिकाको बैठकले पत्रकार महासंघले आम पत्रकार र जिल्लाबासीको लागि सुरु गरेको अभियान राम्रो भएकाले सहयोग गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष...