न्यूनतम साझा कार्यक्रम – Nepal Press
न्यूनतम साझा कार्यक्रम

यी हुन् सरकारका ११ प्राथमिकता, समेटिएन राजनीतिक संयन्त्र र एमसीसी

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार सिंहदरबारमा कार्यक्रम आयोजना गरेर संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरू उपस्थित कार्यक्रममा कार्यदल संयोजक पूर्णबहादुर खड्काले साझा कार्यक्रमको पूर्णपाठ वाचन गरेका थिए । सरकारले सार्वजनिक...