नेप्से शेयर कारोबार – Nepal Press
नेप्से शेयर कारोबार

सोमबार पनि शेयर बजारमा उछाल, नेपाल लाइफको सर्वाधिक कारोबार

काठमाडौं । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचकमा सोमबार पनि उछाल आएको छ । आज भएको शेयर कारोबारमा ५६ दशमलव ७२ अंकले बढेर २ हजार ६७ दशमलव १७ विन्दुमा पुगेको छ । सोमबार एक करोड २८ लाख ८८ हजार ६६ कित्ताको शेयर खरीदविक्रीमा ७ अर्ब २० करोड ४१...