नेपाल र ओमान – Nepal Press
नेपाल र ओमान

नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति

काठमाडौं । नेपाल र ओमानबीच कृषि र पर्यटन क्षेत्रका विद्यार्थी आदानप्रदान गर्ने विषयमा सहमति भएको छ । ओमानस्थित नेपाली दूतावासद्वारा जारी वक्तव्यमा दुई मुलुकका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति भएको उल्लेख छ । राजदूत शर्मिला पराजुली ढकाल र ओमनस्थित कावुस विश्वविद्यालयका उपकूलपति एवं राजपरिवारका सदस्य डा. फहाद अलजुलन्दा अल सइदीसँग...