नेपाल नागरिक उड्डयन प्राधिकरण – Nepal Press
नेपाल नागरिक उड्डयन प्राधिकरण

मन्त्रीको दवावले धनगढी बिमानस्थलका लागि बजेट विनियोजना गरिएको होइन : नागरिक उड्डयन प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको दवावले मात्र धनगढी विमानस्थलको स्तरन्नोतिका लागि बजेट विनियोजन नगरिएको स्पष्ट पारेको छ । प्राधिकरणले मंगलबार एक विज्ञप्ती जारी गर्दै हवाई नीति, २०६३ को मार्गनिर्देशन अनुसार नै विमानस्थलको स्तरन्नोति गरी सुविधा सम्पन्न विमानस्थल बनाउन खोजिएको स्पष्ट...