नेपाल चेम्बर अफ कमर्स – Nepal Press
नेपाल चेम्बर अफ कमर्स

दसैँलक्षित स्वदेशी उत्पादन प्रदर्शनी गर्दै चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरले दसैँ, तिहार व्यापार मेला आयोजना गर्ने भएको छ । मेलामा नेपालका अर्गानिक कृषि उत्पादन, हस्तकलाका सामाग्री लगायत उपभोग्य वस्तुको प्रदर्शनी गरिने बताइएको छ । भोलि बिहान १० देखि साँझ ६ बजेसम्म सिटी सेन्टर र कमलपोखरीमा आयोजना गरिने प्रदर्शनीको उद्घाटन चेम्बर...