दसैँलक्षित स्वदेशी उत्पादन प्रदर्शनी गर्दै चेम्बर – Nepal Press

दसैँलक्षित स्वदेशी उत्पादन प्रदर्शनी गर्दै चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरले दसैँ, तिहार व्यापार मेला आयोजना गर्ने भएको छ । मेलामा नेपालका अर्गानिक कृषि उत्पादन, हस्तकलाका सामाग्री लगायत उपभोग्य वस्तुको प्रदर्शनी गरिने बताइएको छ ।

भोलि बिहान १० देखि साँझ ६ बजेसम्म सिटी सेन्टर र कमलपोखरीमा आयोजना गरिने प्रदर्शनीको उद्घाटन चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर