नेपाली कांग्रे – Nepal Press
नेपाली कांग्रे

कांग्रेस क्रियाशील सदस्यता विवाद : नेताले मागे ५ दिनको म्याद

काठमाडौं । क्रियाशील सदस्यतामा देखिएको समस्या टुंग्याउन कांग्रेस नेताहरूले ५ दिनको समय मागेका छन् । बिहीबार बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले सदस्यताबारे नटुंगिएको विषय ५ दिनभित्र टुंग्याउने निर्णय भएको क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिए । ‘नेताहरूकै परामर्शमा बनाइएको मापदण्डलाई आधार बनाएर हामीले प्रतिवेदन बुझाइसकेका छौं...