नेकपा माओवादी – Nepal Press
नेकपा माओवादी

माओवादीको केन्द्रीय समितिको ‘भर्चुअल’ बैठक शुरु, सदस्यता नवीकरणको समय थप्ने तयारी

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको ‘भर्चुअल’ बैठक शुरु भएको छ। शुक्रबार साँझ ६ बजेदेखि शुरु भएको भर्चुल बैठकमा आसन्न राष्ट्रिय सम्मेलनको तयारीको समीक्षा तथा संगठित सदस्यको नवीकरण गर्ने म्याद थप गर्नेबारे छलफल हुने बताइएको छ । माओवादीले आगामी पुस ११-१३ सम्म राष्ट्रिय सम्मेलन गर्दै छ...