नेकपा नेता घनश्याम भुसाल – Nepal Press
नेकपा नेता घनश्याम भुसाल

प्रतिनिधिसभा पुनर्स्थापना नभएमा मुलुक सत्यनासतिर जान्छ: भुसाल

रुपन्देही । पूर्वमन्त्री तथा नेकपा नेता घनश्याम भुसालले प्रतिनिधि सभा पुनर्स्थापना नभएमा मुलुक सत्यनासतिर जाने बताएका छन् । रूपन्देहीको तिलोत्तमामा नेकपा रूपन्देही (प्रचण्ड नेपाल) समूहले गरेको जिल्ला भेलामा सहभागी हुन आएका भुसालले पत्रकारहरूसँग कुरा गर्दै  यस्तो बताएका हुन्  । पूर्वमन्त्री भुसालले अदालतले सरकारको दबाबमा प्रतिनिधि सभा पुनस्थापना नगरे जनताले...