नेकपा एमाले रामेछाप – Nepal Press
नेकपा एमाले रामेछाप

एमाले रामेछापको जिल्ला अधिवेशन- यस्तो छ प्रतिनिधि चयनको मापदण्ड

मन्थली । नेकपा एमाले रामेछापले आगामी पुस २३ देखि सुरू हुने जिल्ला अधिवेशनमा भाग लिने प्रतिनिधिहरूको लागि मापदण्ड र संख्या तय गरेको छ । जिल्ला सचिवालय बैठकले गरेका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले पुस १७ गते एकै दिन ६४ वटै वडामा प्रतिनिधि छनौट...