नि:शुल्क खाना – Nepal Press
नि:शुल्क खाना

संक्रमितलाई नि:शुल्क खाना बाँड्न कास्की प्रशासनको रोक

प्रशासनले ५ दिनमै दोस्रो पटक सूचना जारी गरेपछि भने विवेकशील साझाले आफ्नो अभियानलाई स्थगित गरेको छ । विवेकशील साझा महानगर संयोजक अजय श्रेष्ठले निश्वार्थ मानवीय सेवामा प्रशासनले अंकुश लगाएको आरोप लगाएका छन् ।